१० मंसिर २०८३, बिहिबार

राजपाको अध्यक्षमण्डलको बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ४ साउन । पार्टीभित्रको आन्तरिक विवाद, स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी नेपालले अध्यक्षमण्डलको बैठक बोलाएको छ ।

काठमाडौंको बिजुलीबजारस्थित कार्यालयमा राजपा नेपालको अध्यक्षमण्डलको बैठक बस्नेछ ।

राजपा नेपालका नेता हृदयश त्रिपाठी समूहले पार्टी साउन १५ गतेभित्र केन्द्रीय कार्यसमितिको बैठक बोलाएर विधान अनुमोदनको माग गरिसकेको छ । सो विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।