३१ आश्विन २०८३, शनिबार

एमालेका चमेरो प्रहरीको नियन्त्रणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ९ कात्तिक । प्रहरीले चितवनमा गुण्डागर्दीमा संलग्न रहेको आरोपमा एमालेनिकट युवा संघमा आवद्ध प्रकाश रेग्मी (चमेरो) लाई पक्राउ गरेको छ । चितवन प्रहरीको  गुण्डागर्दी नियन्त्रण अभियान अन्तर्रगत चमेरो पक्राउ परेका हुन् ।