२१ कार्तिक २०८३, शनिबार

भारतमा फेरि आतङ्कवादी आक्रमण, नेपाल सरकारले के भन्यो ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ असार । नेपाल सरकारले भारतको अमरनाथ यात्रामा गएका तीर्थयात्री बोकेको बसमा सोमबार भएको आतङ्कवादी आक्रमणको निन्दा गरेको छ ।

भारतको जम्मु कास्मिर राज्यको अनन्तनाग जिल्लामा भएको उक्त आक्रमणमा निर्दोष सात यात्री मारिएका र अन्य घाइते भएका थिए । सरकारले उक्त आक्रमणमा परी ज्यान गुमाएकाहरुका परिवारजनमा समवेदना एवं सहानुभूति प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । रासस