२१ कार्तिक २०८३, शनिबार

बुटवलको मिलन चोकमा बम बिस्फोट, प्रहरी घटनास्थलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

बुटवल, २६ असार । रुपन्देहीको बुटवल मिलनचोकमा बम बिस्फोट भएको छ। अहिले राति साढे ९ बजे मिलनचोक नजिकको प्रतिक्षालयमा बिस्फोट भएको हो ।

बिस्फोटबाट कुनै मानवीय क्षति भएको छैन् । राति बम बिस्फोट भएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । बिस्फोटको आवाज ठूलो सुनिएको स्थानीय बासिन्दाले जनाएका छन् । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।

बिस्फोटनकारीको बारेमा केही खुलेको छैन् ।