२ कार्तिक २०८३, सोमबार

काठमाडौँको सिटी सेन्टरमा आगलागी, निभाउने प्रयास जारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २५ असार । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरको फिल्म हलमा आगलागी भएको छ ।

सिटी सेन्टरको चौथो तल्लामा रहेको ‘विग मुभीज्’मा आगलागी भएको प्रहरीले जनाएको छ । कमलपोखरी प्रहरीका अनुसार, दमकलको सहायतामा आगो निभाउने काम भइरहेको छ ।

आगलागीको कारण बारे खुल्न सकेको छैन् । तर, एसीको बिजुली सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलगाी हुँदा  विग मुभीज्’को २ नम्बर पर्दामा स्पाइडरम्यान चलचित्र प्रदर्शन भइरहेको थियो ।