
रामेछाप, २४ असार । तामाकोसीबाट २ घण्टाको उकालो बाटो पानी बोकेर खाने बडिमुहानका बासिन्दा घरदैलोमै पानी झरेपछि खुशीले गद्गद् भएका छन् ।
गाउँमा पानी आएकै कारण उनीहरुले खसी काटेर भोज र नाचगान गरे । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
अहिले केही घरमा धारा जोड्ने चटारो छ । यहीबीच स्थानीयले योजनाको उद्घाटन पनि गराएका छन् ।












प्रतिक्रिया