२९ आश्विन २०८३, बिहिबार

रिलायबल बैंकले ल्यायो चाँदीको सिक्का उपहार योजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Reliable_Bank

काठमाडौं, ३ कात्तिक । रिलायबल डेभलपमेन्ट बैंकले दिपावली तथा छठ पर्वको अवसर पारेर चाँदीको सिक्का उपहार योजना ल्याएको छ ।

बैंकले १ लाखको मुद्दती बचतमा एउटा चाँदीको सिक्का उपहार योजना ल्याएको हो । यस योजना अन्तर्गत १ वर्षको मुद्दती बचतमा बचतकर्ताले ८ दशमवल ५ प्रतिशत ब्याज पाउनुका साथै एउटा चाँदीको सिक्का पनि पाउनेछन् ।

बैंकले आगामी दिनमा पनि ग्राहकको माग बमोजिमका आकर्षक योजना ल्याउने बैंकका सिइओ नारायण लोहनीले बताउनुभयो ।