१५ कार्तिक २०८३, आइतबार

मतपत्र च्यात्नेलाई पाँच वर्ष जेल !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, ९ असार । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले मतपत्र च्यात्नेलाई कारावास सजाय हुनुपर्ने बताएका छन् ।

उनले मतगणनामा हुने धाँधदीलाई रोक्न मतपत्र च्यात्नेलाई कम्तीमा पाँच वर्षको कारावास सजाय हुनुपर्ने धारणा राखे । कान्तिपुर दैनिकले समाचार छापेको छ ।