१५ कार्तिक २०८३, आइतबार

असार १४ गते सार्वजनिक बिदा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुने प्रदेश नं. १, ५ र ७ मा यही असार १४ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले बिहीबार जारी गरेको सूचनामा ती प्रदेशहरूमा यही असार ११ देखि १४ गतेसम्म चार दिन सबै शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको जनाएको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।