३१ आश्विन २०८३, शनिबार

धारामा नुहाउन गएकी एक महिला यसरी परिन अपहरणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, १ कार्तिक । घर नजिकै धारामा नुहाउन गएकी १९ वर्षीया अपहरणमा परेकी छिन् ।

मोटरसाइकलमा आएका दुई युवाले ती महिलालाई अपहरण गरेका हुन् ।  महोत्तरीको लक्षिमनियाँबाट अपहरणमा परेही ती महिला वेपत्ता छिन् ।

महोत्तरी प्रहरीका अनुसार महिलाको अपहरणको कारण खुल्न सकेको छैन ।

सुरक्षाका कारण भन्दै प्रहरीले ती महिलाको नाम गोप्य राख्न सञ्चार माध्ययमलाई आग्रह गरेको छ । प्रहरीले  अपहरणकारीको खोजतलास जारी राखेको छ ।