२१ कार्तिक २०८३, शनिबार

देउवाको गृहजिल्लामा चुनावी सभा, १३७ जना पार्टी प्रवेश

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा, १४ जेठ । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका १२ कैनपानीमा शनिबार विशाल चुनावी सभा सम्पन्न भएको छ । काँग्रेसका तर्फबाट मेयरका प्रत्यासी युवा नेता भिमवहादुर साउँदले उक्त सभालाई सम्बोधन गरेका थिए ।

युवा, उर्जावान, उद्यमशील, इमान्दा र कर्तव्यनिष्ट नेता मेयरका रुपमा पाउने भएपछि दुर्गम गाउँबाट आएका करिब १३७ जना काँग्रेसमा प्रवेश गरेका थिए । सभापति पछि स्थानीय बासिन्दाले स्थानीय सँस्कृति झल्कने डेउडा खेलेका थिए ।