काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसले सरकार गठनका विषयमा आजदेखि राजनीतिक परामर्श थाल्दैछ ।
कांग्रेसले आन्दोलनरत संघीय गठबन्धनका शीर्ष नेताहरूसँग परामर्श गर्न लागेको हो । वार्ताका लागि गठबन्धनका नेताहरूलाई सानेपा बोलाइएको छ ।
माग सम्बोधन नभएको भन्दै निर्वाचन विथोल्ने गरेर गठबन्धनले आन्दोलनका कार्यक्रम घोषणा गरेपछि उसलाई फकाउने प्रयास कांग्रेसले गर्न लागेको हो ।











प्रतिक्रिया