पाँचथर, १२ जेठ । पाँचथर जिल्लाको फिदिम नगरपालिकामा एमालेले उपमेयरको टुंगो लगाएको छ ।
एमालेले मुना नेम्वाङलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । नेम्वाङ फिदिम नगरमा समाजसेवामा क्रियाशील एमाले नेतृ हुन् ।
अखिल नेपाल महिला संघ पाँचथरकी उपाध्यक्ष समेत रहेकी उनले आफू विजयी हुन् दाबी गरेकी छिन् ।













प्रतिक्रिया