९ मंसिर २०८३, बुधबार

बिकिनी किलर चार्ल्स शोभराजको अवस्था गम्भीर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । बिकिनी किलरको नामले चर्चा पाएका फ्रन्सेली नागरिक चार्ल्स शोभराजको स्वास्थ्य अवस्था अन्त्यन्तै नाजुक रहेको छ ।

प्रहरी उच्च स्रोतका अनुसार शोभराजको स्वास्थ्य अवस्था बिगत केही दिनदेखि नाजिक रहेको हो । उनले नियमित औषधि सेवन गर्दै आएका थिए । शोभराजका विषयमा थप विवरण थाहा हुन सकेको छैन ।

हत्या अभियोगमा आजीवन काराबासको कैद सजाय भोगी रहेका शोभराजका विषयमा विभिन्न देशहरूमा हत्या अभियोगका थुप्रै फाइलहरू छन् ।