९ मंसिर २०८३, बुधबार

कांग्रेसका शीर्ष नेताहरूको बैठक सानेपामा, सरकार बनाउन गृहकार्य सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि पहल सुरु गरेको छ । नयाँ सरकारको गृहकार्य स्वरुप कांग्रेसका शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा जारी शीर्ष नेताहरूको बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व सहमति अनुसार बुधबार पदबाट राजीनामा दिएपछि कांग्रेसले नयाँ सरकारको नेतृत्वको तयारी थालेको छ ।