९ मंसिर २०८३, बुधबार

कास्कीमा काँग्रेस नेताको हृदयाघात भएर ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १० जेठ । नेपाली काँग्रेस कास्कीका उपसभापति हरि आचार्यको हृदयाघातबाट ज्यान गएको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं ११ काँहु निवासी ४४ बर्षीय आचार्यको बुधवार बिहान आफ्नै निवासमा हर्ट एट्याक भएपछि उपचारार्थ मनिपाल अस्पताल लगिएको हो । तर, अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषणा गरे । आचार्यको निधनले काँग्रेस कास्की शोकमा डुबेको छ ।