३१ आश्विन २०८३, शनिबार

वर्षको अन्तिम दिन सनुको भाउ दुई सय रुपैयाँ बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३१ चैत । वर्षको अन्तिम दिन आज (बिहीबार) सुनको भाउ तोलामा २ सय रुपैयाँ महंगिएको छ । २०७३ सालको अन्तिम दिन आज बजारमा सुनको भाउ तोलाको ५५ हजार ६ सय रुपैयाँ पुगेको हो ।

बुधबार तोलामा ५५ हजार ४ रुपैयाँ थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हप्ता तोलाको सबैभन्दा सस्तो मंगलबार ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ ८ सय १५ रुपैयाँ छ । चाँदीको भाउ बुधबार ८१० थियो भने मंगलबार ८०० रुपैयाँ थियो ।