६ मंसिर २०८३, आइतबार

राष्ट्रपति भण्डारी र चिनियाँ राजदूतबीच के कुरा भयो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत यु होङले आज शिष्टाचार भेट गर्नुभयो ।

राष्ट्रपति भवन, शीतलनिवासमा उहाँहरूबीच भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । रासस