६ मंसिर २०८३, आइतबार

प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता हुँदैछ ।

सोमबार साँझ भारतीय विदेशमन्त्री जयशंकर प्रधानमन्त्री शाहसँग भेटवार्ताका लागि नयाँ दिल्लीस्थित होटल ताज महल पुगेका हुन्। प्रधानमन्त्री सोही होटलमा बसेका छन् ।

प्रधानमन्त्री बालेन आज दिउँसो नयाँ दिल्ली पुगेका हुन् ।