काठमाडौं, २४ चैत । एम्नेष्टी इन्टरनेशनलले साउदी अरबको आममाफी प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।
यस्तो साउदी अरबले आह्वान गरेको आममाफीमा सहभागी हुने प्रक्रियाः
(२९ मार्च देखि २८ जुन २०१७ सम्म)
—————————————–
अवैधानिक वा अलेखवद्ध (Undocumented and Illegal) रूपमा रहेका नेपाली लगाएत विदेशी कामदारले याे अाममाफी अवसरकाे लाभ उठाई स्वदेश फिर्ता हुन सक्नेछन् ।
हाल साउदी अबरमा करिब ४० हजार अवैधानिक वा अलेखवद्ध नेपाली कामदार रहेकाे अनुमान छ । उक्त संख्यालाई अाममाफी प्रक्रियामा सहभागी गराई नेपाल फर्काउन सहयाेग हुने अपेक्षाका साथ याे सूचनामुलक सामग्री उत्पादन गरिएकाे हाे ।
यस समाग्रीलाई सक्दाे सेयर गरि यस प्रक्रियालाई प्रभावकारी बनाउन सहयाेग गर्नुहुन अनुराेध गर्दछाै ।











प्रतिक्रिया