१ कार्तिक २०८३, शनिबार

पाथिभरा देवीको अर्को रुप झापाको चारआलीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

44

राजकुमार ओली
झापा, असोज १३ । ताप्लेजुङमा रहेको पाथिभरा देवीको अर्को रुप झापाको चारआलीमा पनि फेला परेको छ । झापाको पुर्व पश्चिम राजमार्गसँगै जोडिएको चारआली बजारको पश्चिम जंगलमा पाथिभरा देवीको स्वरुप भेटिएको हो ।
हातेमालो वन उपभोक्ता समिति धाइजन दुवागढीको बन क्षेत्रमा पाथिभरा देवीको स्वरुप फेलापरेपछि स्थानीहरु उक्त स्थानमा मन्दिर स्थापना गर्न लागिपरेको स्थानीय सन्तोष न्यौपानेले बताउनुभयो ।
41
मन्दिर समितिका सयोजक हरिचरण बानियाले मन्दिरका विकासमा लाग्ने बताउनुभयो ।   हातेमालो  वन उपभोक्ता  समितिका अध्यक्ष विदुर सिवाकोटीले पनि देवी भेटिएपछि खुशी लागेका धारणा राख्नुभयो ।
40

सबै मिलेर उक्त क्षेत्रलाई पर्यटकीय तथा धार्मिक क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य राखिएको चारआली उद्योग बाणिज्य संघका अध्यक्ष सरद सिवाकोटीेले जानकारी दिनुभयो ।