२० कार्तिक २०८३, शुक्रबार

चट्याङ लागेर देवरको मृत्यु, भाउजु घाइते भई अस्पतालमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, २२ चैत । चट्याङ लागेर सिन्धुलीमा एकै परिवारका एक पुरुषको मृत्यु भएको भने महिला घाइते भएकी छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका दुधौली नगरपालिका–१४ हात्तिखर्क सुरुटार बस्ने ३२ बर्षीय लिला बहादुर श्रेष्ठ र ३४ बर्षीया भाउजु नानुमायाँ श्रेष्ठ आफ्नै घरको पिढीमा बसिरहेको अवस्थामा सोमबार परेको चट्याङ लागेर गम्भीर घाइते भएकोले उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा लिला बहादुर श्रेष्ठको बाटोमै मृत्यु भएको हो ।

नानुमायाँ श्रेष्ठलाई थप उपचारको लागि बिराटनगरतर्फ पठाइएको छ ।