काठमाडौं, २१ चैत । भारतीय चर्चित पत्रिका अमर उजालाले हिन्दुहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ खतरामा रहेको उल्लेख गरेको छ ।
उसले लेखेको छ– ‘भूवैज्ञानिकको एक टोलीले गरेको अध्ययनले मन्दिरको गर्भगृह र मन्दिर परिसरको माटो कमजोर बन्दै गएको छ । मन्दिरको सतहको जमिन खस्कँदै गएको छ ।’
हिन्दू धर्मावलम्बीहरुले आफ्नो प्रमुख धार्मिक केन्द्र नेपालको पशुपतिनाथ मन्दिरलाई मान्दै आएका छन् । भारतमा पनि हिन्दुहरुको बाहुल्यता छ ।













प्रतिक्रिया