काठमाडौँ, १२ असोज । नेपालको विभिन्न स्थानमा गएको बाढी तथा पहिरो पीडितहरूका लागि चीनले ३ करोड १० लाख सहयोग गरेको छ ।
चीनको दक्षिणपूर्वी क्षेत्रको युनान प्रान्तीय सरकारबाट तर्फबाट दिइएको उक्त सहयोग रकमको चेक चिनियाँ राजदूत उ चुन्ताईले आइतबार कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमलाई हस्तान्तरण गर्नुभएको हो ।















प्रतिक्रिया