३१ आश्विन २०८३, शनिबार

आनी छोइङ सांगीतिक कार्यकमका लागि अमेरिका आउँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

शिंगटन डिसी । गायिका तथा युनिसेफकी सद्भाव दूत आनी छोइङ युनिटी एण्ड होप युएस टुर २०१७ नामक सांगीतिक कार्यक्रममा भाग लिन अमेरिका आउने भएकी छिन् ।

घई इन्टरटेनमेन्टले आनी छोइङको कार्यक्रम गर्ने भएको छ । झन्डै एक महिने अमेरिका यात्रामा रहने आनीको कार्यक्रम जुन ३ देखि जुन २५ सम्म अमेरिकाका विभिन्न राज्यहरुमा हुने छन् ।

लस एन्जेलस, सन फ्रान्सिस्को, सियाटल, ओरेगन, बोस्टन तथा वाशिंगटन डिसीमा आनीको कार्यकम हुनेछ । बिदेशी तथा नेपाली दुवै समुदायलाई लक्ष्य गरी कार्यक्रम गरिएका छन् ।