५ मंसिर २०८३, शनिबार

नेपाल–केन्या क्रिकेट कीर्तिपुरमा जारी, पारस आज पनि खेलेनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याको दोस्रो खेल कीर्तिपुरस्थित क्रिकेट मैदानमा शुरु भएको छ ।

नेपालले टस जितेर बलिङ सुरू गरेको छ । उल्लेख्य दर्शक उपस्थिति नभए पनि विस्तारै दर्शक थपिने क्रम शुरु भएको छ ।

नेपाली टोलीमा कुनै परिवर्तन भएको छैन । कप्तान पारस खड्का आज पनि खेल्ने छैनन् ।