३१ आश्विन २०८३, शनिबार

आइसिसी विश्व क्रिकेट लिगः नेपालले ५ विकेट लियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदान जारी खेलमा नेपालले केन्याको ५ विकेट लिएको छ ।

नेपालले प्रस्तुत गरेको १०४ रनको लक्ष्य पछ्याएको केन्याको पाँचौ विकेट नेपालका सन्दिप लामिछानेले लिएका हुन् । सन्दिपले लिएको यो दोस्रो विकेट हो । यसअघि सागर पुनले दुई तथा बसन्त रेग्मीले एक विकेट लिएका छन् ।

केन्यासँगको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा एक सय १२ रन बनाएको थियो । खेल जारी छ ।