१९ कार्तिक २०८३, बिहिबार

बन्दुक र बारुदसहित दुई जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, २५ फागुन । बन्दुक र बारुदसहित दैलेखमा दुई जना पक्राउ परेका छन् ।

दैलेख र कालीकोटको सिमानामा पर्ने दुवारे भन्ने स्थानबाट दैलेख, बिशल्ला–१ बस्ने २८ वर्षीय भिमबहादुर थापा र चामुन्डा–१ बस्ने २९ वर्षीय भरत रानालाई २ नाल भरुवा बन्दुक र करीव ३ सय ग्राम बारुद सहित बुधबार गस्ती प्रहरी टोलीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।