काठमाडौं, १८ फागुन । नेपाली सेनामा जागिर खान चाहनेलाई सुवर्ण अवसर । सेनाले रिक्त रहेका विभिन्न पदमा बुधबार दरखास्त आह्वान गरेको छ ।
सेनाको भर्ना छनौंट निर्देशानलय कार्यरथी विभागले बुधबार एक विज्ञापन प्रकाशित गर्दै लेखा जमदार, अमल्दार र सैन्य तथा फलोवर्स पदमा भर्ना आह्वान गरेको हो ।
हेर्नुस् सूचनाः















प्रतिक्रिया