काठमाडौं, १७ फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको पछिल्लो मतपरिणामअनुसार एमालेनिकट अनेरास्ववियु १७ क्याम्पसमा विजयी भएको छ ।
अनेरास्ववियुका प्रवक्ता सुदीप शर्माका अनुसार विजयी भएका १७ क्याम्पसमध्ये पाँचमा महिला उम्मेदवार विजयी भएका छन् ।
विजयी क्याम्पसहरुः
१) पाटन बहुमुखी क्याम्पस, बैतडी– अध्यक्ष, महेशप्रसाद भट्ट
२) सल्यान बहुमुखी क्याम्पस, सल्यान– अध्यक्ष, रामबहादुर खत्री
३) मान्डव्य बहुमुखी क्याम्पस, पाल्पा– अध्यक्ष, नवीन बस्याल
४) शान्ती क्याम्पस, बझाङ –अध्यक्ष, ईश्वर सिंह
५) खापरदेव क्याम्पस, बझाङ– अध्यक्ष, पूजा कार्की
६) सेती क्याम्पस, बझाङ– अध्यक्ष, बिमला अवस्थी
७) आदर्श बहुमुखी क्याम्पस, धादिङ– अध्यक्ष, रुपक गिरी
८) हनुमन्तेश्वर क्याम्पस, दोलखा– अध्यक्ष, सन्तोष दाहाल
९) खोटाङ क्याम्पस, खोटाङ– अध्यक्ष, सन्तोषी फुयाल
१०) सिमपानी क्याम्पस, खोटाङ– अध्यक्ष, रोशन पोखरेल
११) कानपुर क्याम्पस, काभ्रे– अध्यक्ष, सुनिता तामाङ
१२) उद्ध–बुद्ध बहुमुखी क्याम्पस, पाल्पा– अध्यक्ष, नवीन आचार्य
१३) अमरदीप क्याम्पस, सुर्खेत– अध्यक्ष, हरि देवकोटा
१४) सिद्धदेवी क्याम्पस, पाँचथर– अध्यक्ष, रविन सम्वाहाम्फे लिम्बू
१५) काठमाडौं कुलेश्वर क्याम्पस, काठमाडौं – अध्यक्ष, सुशील गिरी
१६) कृष्ण स्नातक लाली क्याम्पस, दार्चुला– अध्यक्ष, कमला पन्त
१७) खप्तड आदर्श क्याम्पस, डोटी– अध्यक्ष, रमेश पचेरा













प्रतिक्रिया