अमेरिका । एनआरएनए अमेरिकाको वर्तमान संचार संयोजक सर्बज्ञ वाग्लेले आगामी नयाँ नेतृत्वका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
उनले एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटरमा वसेर एनआरएनएलाई संसारमा चिनाउन प्रयत्न गरेको भन्दै आफूले उम्मेदवारी दिएको बताएका छन् ।
साथीहरूको सहयोगमा उम्मेदवारी दिएको जनाएका वाग्लेले भने, ‘मैले २ वर्षसम्म जिम्मेवारीका साथ काम गरे । साथीभाइहरूको सल्लाह वमोजिम उपाध्यक्षमा उठने सुझाव आएकोले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको छु ।’















प्रतिक्रिया