१९ कार्तिक २०८३, बिहिबार

स्थानीय तह केन्द्रीय समन्वय समितिद्धारा निर्वाचनको स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । स्थानीय तह केन्द्रीय समन्वय समितिले सरकारले वैशाख ३१ गतेका लागि सोमबार राति घोषणा गरेको स्थानीय तहको निर्वाचनको स्वागत गरेको छन् ।

बुधबार समितिमा आवद्ध नेपाल नगरपालिका संघ, गाउँ विकास समिति राष्ट्रिय महासंघ र जिल्ला विकास समिति महासंघका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै तोकिएको मितिमै निश्पक्ष निर्वाचन गर्न माग गरेका हुन् ।

समितिले निर्वाचन सम्पन्न गर्न सरकारलाई सघाउने प्रतिबद्धता समेत जनाएको छ ।