१३ कार्तिक २०८३, शुक्रबार

एसएसपी सर्वेन्द्र खनालले पाए नयाँ जिम्मेवारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । नेपाल प्रहरीको प्रवक्तामा वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल नियुक्त भएका छन् ।

महानगरीय अपराध महाशाखाबाट केही दिनअघि मात्र प्रधान कार्यालय सरुवा भएका खनाललाई सोमबार प्रवक्तामा नियुक्त गरिएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

उनले यसअघि पनि प्रवक्ताको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

जानकारहरु उनको यसअघिको प्रवक्ताको कार्यकाललाई अत्यन्तै सफल मान्छन् ।