१९ कार्तिक २०८३, बिहिबार

रामचन्द्र पौडेल किन गए युरोप ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल युरोप प्रस्थान गर्नुभएको छ ।

डेनमार्क नेपाली जनसम्पर्क समितिको अधिवेशनमा भाग लिन उहाँ आज राति ८ः३० को ओमन एयरमार्फत त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

नेता पौडेलले डेनमार्क जनसम्पर्क समितिको अधिवेशनका साथै नेदरल्याण्ड र बेलायतको जनसम्पर्क समितिको कार्यक्रममासमेत भाग लिने उहाँका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । उहाँ यही फागुन ८ गते स्वदेश फर्कनुहुनेछ । रासस