१९ कार्तिक २०८३, बिहिबार

पाँचथरमा ६४ जना सहिदपरिवार सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओझा

पाँचथर, २६ माघ । पाँचथर फालेलूङ गाउपालिका भित्रका युद्धमा मारिएका ६४ जना सहिद परिवारलाई सम्मान गरिएको छ ।

बूधबार सभाको आयोजना गरी यूद्धमा दूवै पक्षबाट सहिद भएका सहिद परिवारहरुलाई सम्मान गरीएको हो ।

संघिय मामीला तथा स्थानिय बिकास राज्यमन्त्री श्रीप्रसाद जबेगूको प्रमूख उपस्थीतिमा सम्मान गरीएको हो । जबेगूले सम्मान पत्रले सम्मान गरेका हून ।

सोहि कार्यक्रममा बिभिन्न पार्टी बाट प्रबेश गरेका छन । नव प्रबेसिहरु संघिय लिम्बूवान पार्टीका जिल्ला सदस्य सन्तोष जबेगूको नेतृत्वमा ३० जना छन ।

त्यस्तै संघिय समाजवादी फोरमका जिल्ला सदस्य देउ कूमार केरुङ सहित १७ जना, नेपालीकाँग्रेस बाट १५ जना प्रवेश गरेको एमाओवादी जिल्ला इञ्चार्जज हर्क नेम्वाङले जानकारी दिए ।