काठमाडौं, २४ माघ । प्रधानसेनापति राजेन्द्र क्षत्री र रेडक्रस अन्तर्राष्ट्रिय समिति नेपालका प्रमुख अन्ड्रे पक्वीटबीच शिष्टचार भेट भएको छ ।
सोमबार जङ्गी अड्डामा भएको शिष्टाचार भेटघाटका क्रममा प्रधानसेनापति क्षत्री र पक्वीटबीच नेपालमा आइसीआरसीको गतिविधिका सम्बन्धमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।













प्रतिक्रिया