१९ कार्तिक २०८३, बिहिबार

पाँचथरमा बालबालिकालाई पोशाक वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओझा

पाँचथर, २४ माघ । पाँचथरको दक्षिणी गाविस मौवामा रहेको ईन्द्रेणी माबिका २० जना बिपन्न परिवारका बालबालिकाहरुलाई पोसाकसहित शैक्षिक सामाग्री बितरण गरिएको छ ।

आइतबार जनसेवा समाज, जिल्ला प्रहरी कार्यालय, सहयोगी आँखाको सहभागीमा बितरण गरीएको हो ।

पोसाक सगै शैक्षिक सामाग्री समेत बितरण गरीएको हो । बितरण सामाग्री ग्रहरण गर्नेहरुमा ईन्द्रेणी मावि, आारभूत बिद्यालय ,ज्यामीरे आधारभूत बिद्यालयका बिद्यार्थिहरु रहेका छन ।

बालबालिकाहरुलाई डिएस्पी नकूल पोखरेल, कमल थपलिया, राजू अधिकारीले सामाग्री बितरण गरेका हून ।

सामाग्रीहरु संयोजन, जनसेवा समाज, पाँचथरले गरेको हो । सामाग्रीको आर्थिक सहयोग अरनीको ईन्जीनियरीङ कन्सलटेन्सी बिर्तामोड झपा ,का कार्यक्रम अधिकृत नकूल बूढाथोकी ले गरेका हून ।

त्यसैक्रममा आङना ५ की असाय एकल महिला फूलमाया तामाङ लाई सहयोगि आँखा सस्थाका अध्यक्ष कमल थपलियाले एक बोरा चामल र २ हजार नगद, डिएस्पी पोखरेलले २ हजार, नगद सहयोग हस्तान्तरण गरे ।

प्रहरीले सो अवसरमा प्रहरी मेरो साथि कार्यक्रम सञ्चालन गरेको थियो । मौवा प्रहरीहरुलाइ डिएस्पी पोखरेलले अपराध नियूनिकरण , सूरक्षालगायत बिषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा यूवा पत्रकार जङग तामाङ, बिद्यालयका शिक्षकहरु लगायतले आफ्आफ्ना बिचार राखेका थिए । पाँचथरमा प्रहरीमेरो साथी अभियान बिभिन्न क्षेत्रमा संचानल हूदैआइरहेको पाईन्छ ।