१९ कार्तिक २०८३, बिहिबार

एमाले नेता ओलीलाई पितृ शोक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । नेकपा (एमाले) काठमाडौं क्षेत्र न. १ का सदस्य केशवप्रसाद (केपी) ओलीलाई पितृ शोक परेको छ ।

ओलीका पिता रत्नप्रसाद ओलीको राजधानीमा आइतबार राति निधन भएको एमालेकी बैकल्पिक केन्द्रीय सदस्य एवम् काठमाडौं जिल्ला इञ्चार्ज सावित्री भुसालले बताएकी छिन् ।

उनले क्षेत्र नम्बर एकका सदस्य ओलीलाई पारिवारिक दुःख परेकोमा समवेदनासमेत व्यक्त गरेकी छिन् ।