१३ कार्तिक २०८३, शुक्रबार

बुहारी लिएर पूर्वराजा थाइल्यान्ड जाँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । पूर्वराजा ज्ञानेन्द्र शाह र बुहारी आज थाइल्यान्ड भ्रमणमा जाँदै छन् । साताव्यपी भ्रमणको लागि दुवै जना थाइल्यान्ड जान लागेका हुन् ।

उनीहरूभन्दा अगाडि हिमानीपुत्र हृदयेन्द्र हिजो थाइल्यान्ड गएका थिए । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।

एक महिना लामो विदेश बसाइपछि नेपाल फर्किएक पूर्वराजाको परिवार फेरि एक साताको भ्रमणको लागि थाइल्यान्ड जान लागेको हो । यो भ्रमण घुमघामको लागि मात्रै भएको निर्मल निवास स्रोतले जनाएको छ ।