काठमाडौं, १६ माघ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । जसअनुसार कक्षा १२ को परीक्षा वैशाख १० देखि २२ सम्म चल्नेछ ।
यस्तै कक्षा ११ को परीक्षा वैशाख २४ देखि जेठ ३ गतेसम्म चल्ने पनिकाले जनाएको छ । पनिकाले यसका लागि परीक्षा फारम खुल्ला गरिसकेको छ ।
हेर्नुस् तालिका:













प्रतिक्रिया