काठमाडौं, २६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति राणाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसमा भोलि सार्वजनिक विदा दिइनुपर्ने बताउनुभएको छ ।
मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै राणाले पुस २७ गते मनाइँदै आएको राष्ट्रिय एकता दिवसमा बिदा दिनुपर्ने धारणा राखे । उनले बिदा नदिएमा सरकारले ठूलो गल्ती गरेको ठहरिने बताए ।













प्रतिक्रिया