१९ कार्तिक २०८३, बिहिबार

निःस्वार्थ भावनाले जनताको हितमा काम गर्न प्रधानसेनापतिको निर्देशन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । प्रधानसेनापति राजेन्द्र क्षत्रीले मध्य पृतना हेडक्वार्टर अन्तर्गत चनवनस्थित श्री नं.७ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार निरीक्षण भ्रमणको क्रममा क्षत्रीले सकलदर्जालाई सम्बोधन गर्नुहुँदै उच्च मनोबलका साथ निःस्वार्थ भावनाले मुलुक र मुलुकबासीको हीत रक्षार्थ अनुशासित, संयम् एवं पेशेवर ढङ्गले कार्य गर्न निर्देशन दिनुभयो ।

निरीक्षण भ्रमण पश्चात प्रधान सेनापति क्षत्री आजै काठमाण्डौ फिर्ता हुनु भएको छ ।