इनरुवा, २४ पुस । सुनसरी जिल्लाको इनरुवा नगरपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिविर बसेको छ ।
इनरुवाको सखुवागाछीमा सञ्चालन भएको पतञ्जली योग शिविरमा विभिन्न रोग लागेका सयौंले सेवा लिएका छन् ।
पछिल्लो समय तराई क्षेत्रमा भइरहेको जाडो र शीतलहरका कारण धेरै मानिसहरुमा स्वास्थ्य समस्या भएको भन्दै पतञ्जली योग शिविरले निःशुल्क स्वास्थ्य परीक्षण र उपचार गरेको हो ।













प्रतिक्रिया