काठमाडौं, १८ पुस । चौथो साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपाल र आयोजक भारतबीचको पहिलो सेमिफाइनल खेल सुरु भएको छ ।
कञ्चनजंघा स्टेडियममा सोमबार दिउँसो सवा २ बजे साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेशका लागि खेल सुरु भएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:




प्रतिक्रिया