
कोरिया । शेर्पा संघ दक्षिण कोरिया द्वारा नजिकैदै गरेको कोरियन नयाँ वर्षा (सलनाल) मा नेपाली हरु को मौलिक चाड मे मो च्या लो २१४४ औ ग्याल्बो लोशार विशेष सांस्कृतिक कार्यक्रम को प्रचार प्रशार तिब्र परेको छ।
शेर्पा संघ द्वारा बिभिन्न संघ संस्था द्वारा आयोजित कार्यक्रम मार्फत प्रोमो पोस्टर सार्वजनिक गरेको छ । साथै बिगत को भन्दा यस पटक शेर्पा संघ ले कार्यक्रम भब्य सफल बनाउन स्थान देखि लिएर हरेक कुरा को ब्यावस्थापन नयाँ र फरक तरिकाले ब्यवस्थित्त गर्ने शेर्पा संघ को अध्यक्ष सेर साङबो शेर्पा ले बताउनु भयो ।
कार्यक्रम लाई भब्य सफल बनाउन नेपालबाट गायक लक्पा शेर्पा र डि जे ङवाङ कोरिया आउने भएका छन् । कलकार हरु आवश्यक पर्ने कागज पत्र सबै तयार भई सकेको आयोजक कमिटिले बताउनु भयो कार्यक्रममा लोशारको शुभ कामना आदान प्रदान गर्नुको साथै कोरियामा रहेका नेपाली दाजु भाई दीदी बहिनीहरुको तनाब थकान कम गर्न मोनोरंजन गरि खुशियाली साटा साटा होश भन्ने हेतुले गायक लक्पा शेर्पा र स्थानीय कलाकारहरूको बेजोड प्रश्तुतीका साथै डी जे सेसन हुने भए को छ ।
कार्यक्रम मा बिभिन्न कोरियन परिकार र पिय पदार्थ को समेत ब्यवस्था रहेको सेर साङबोले बताउनु भयो । कार्यक्रम सौलको छुंगक याक मा जनवरी द्दड तारिक साँझ टबजे देखि बिहान ट बजे सम्मा हुने आयोजक कमिटि ले बताउनु भयो।
जनवरी द्दड तारीको दिन हुने उक्त ग्याल्बो लोशार विशेष सांस्कृतिक कार्यक्रममा अन लाइन मिडियाकर्मी ४ दर्जनभन्दा बडी जातीय क्षेत्रीय नेपाली भाषी संघ संस्थाहरुको प्रमुख, विशेष,आथित्य मा कार्यक्रम सञ्चालन हुने भएको ले कोरिया मा रहेका नेपाली दाजू भाई तथा दीदी बहिनीहरुको पनी उत्शाहजनक सहभागी हुने सेर साङबो ले बताउनु भयो ।















प्रतिक्रिया