१३ कार्तिक २०८३, शुक्रबार

बढुवा नभएपछि एसएसपीको राजीनामा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । प्रहरी नायव महानिरीक्षक(डीआईजी) बढुवामा असन्तुष्टि जनाउँदै नेपाल प्रहरीका एक एसएसपीले राजीनामा दिने भएका छन् ।

खाली तीन पदमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आफूलाई सिफारिस नगरेको भन्दै एसएसपी लव विष्टले यस्तो निर्णय गरेका हुन् ।

उनले शुक्रबार सामाजिक सञ्जालमा समेत असन्तुष्टि पोखेका छन् ।

सरकारले एसएसपीहरु गणेश केसी, केदारमानसिंह भण्डारी र रमेश भट्टराईलाई मंगलबार डिआईजीमा बढुवा गरेको थियो ।

आजको अन्नपूर्ण पोस्टमा खबर छ ।