१३ कार्तिक २०८३, शुक्रबार

गगनको नजरमा यी ६ युवा नेता कस्ता ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । पछिल्लो समय राजनीतिप्रति वितृष्णा बढेपनि स्वास्थ्यमन्त्री गगन थापा युवानेताका रुपमा रुचाइएका छन् । यी नेताले आफ्ना समकालीन तथा अरु युवानेतालाई कसरी चिन्छन् त ? नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

गगनको नजरमा परेका ६ युवानेता स्
१ प्रदीप पौडेल
जिम्मेवारी जसरी पनि पुरा गर्ने पौडेलको बानी छ ।

२ योगेश भट्टराई
उहाँ यो जेनेरेसनकै ह्याण्सम नेता हुनुहुन्छ । उहाँमा ‘पोलिटिकल क्लारिटी’ र ‘स्ट्यान्ड’ पनि छ ।

३ जनार्दन शर्मा
झोँकी हुनुहुन्छ, कामप्रति लगाव छ ।

४ अनुराधा थापामगर
वाकशैली लोभलाग्दो छ, विषयप्रति गम्भीर, कामप्रति समर्पित हुनुहुनन्छ ।

५ मनिषकुमर सुमन
देखाउन माधै होईन, मधेसप्रति साँच्चै संवेदनशील भएर अजेन्डा उठाउनुहुन्छ ।

६ अइन्द्रसुन्दर नेम्वाङ
उहाँमा फरक(फरक राजनीतिक धारलाई मिलाउन सक्ने क्षमता छ ।