कोरिया । कोरियामा प्रवासी मजदुर संगठन (एमटियु)को आयोजनामा १६ औ अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिबस बिभिन्न कार्यक्रमको साथ भब्य रुपमा सउल खंघ्वामुन्नमा सम्पन्न भएको छ ।
कार्यक्रम २ चरणमा बिभाजन गरिएको थियो । पहिलो चरणमा कोरियामा आएर कम्पनीमा काम गर्ने क्रममा बिभिन्न कारणले ज्यान गुमाएका प्रवासी मजदुरको सम्झनामा शोक सभाका साथै श्रद्धाञ्जली अर्पण गरिएको थियो । दोश्रो चरणमा प्रवासी मजदुरहरुको हकअधिकारको माग गर्दै दिवस मानिएको छ ।
पहिलो चरणको श्रदान्जली सभालाई सम्बोधन गर्दै छोगेस गुम्बाको भिछुले प्रवसी मजदुरहरुले हाम्रो देशको आर्थिक बिकाशमा धेरै टेवा दिएको छ ।















प्रतिक्रिया