काठमाडौं, ३० मंसिर । प्रमुख विपक्षी दल एमालेको अबरोधका कारण अवरुद्ध हुँदै आएको संसदको बैठक आज पनि बस्ने भएको छ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वमार बस्ने बैठकलाई एमालेले अबरोध गर्ने जनाएको छ । स्रोतका अनुसार आजको बैठकलाई चलाउनका लागि दोस्रो तहका नेताहरूले आन्तरिक तयारी गरेको बुझिएको छ ।
तराई र पहाडी जिल्ला टुक्र्याउने गरेर संविधान संशोधनको विधेयक ल्याइएपछि एमालेले विरोध स्वरुप सदन अबरोध गर्दै आएको छ ।











प्रतिक्रिया