३१ आश्विन २०८३, शनिबार

पाँचथरमा आठौं फाल्गुनन्द गोल्डकप फुटबल पुसमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dsc03461– कृष्ण ओझा

पाँचथर, २३ मंसिर । पाँचथरमा हुन लागेको आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता आगामी पुस १५ गतेदेखि २४ सम्म संचालन हुने भएको छ ।
प्रतियोगितामा प्रथम बिजेताले २ लाख ५० हजार र ट्रफी, दोस्रो बिजेताले १ लाख ५० हजार र ट्रफी प्राप्त गर्ने भएका छन ।

गोल्डकप प्रतियोगिता ल्होसार र परमपरागत लाग्ने युवा मेलाको अवसर पारेर पुस १५ देखि २४ गतेसम्म फिदिम खेल मैदानमा सञ्चालन गरिने स्पोर्टिङ क्लबले जनाएको छ ।

गोल्ड कपमा प्रतियोगितामा आयोजक स्पोटिङक्लब पाँचथर, ताप्लेजूङ , काठमाडौं, झापा, सुनसरी , इलाम, मोरङ सिक्किम, दार्जिलिङ, भुटानले प्रतिस्पर्दा गर्ने छन ।